Birat Post मंगलबार, साउन ३०, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् ।

मंगलबार नेकपा एमाले बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेर मरिमेटेको आरोप लगाएका हुन् ।

‘विचरा माघव नेपाल नाम त लिन नहुने हो तर युवा आन्दोलन समाप्त पार्न यति तल गिरे, अदालत गए, कहाँ गएनन् के गरेनन् होला र प्रतिक्रियावादी दक्षिण पन्थी सरकार बनाए दुई तिहाई बहुमतको सरकार ढालेर यो पार्टीको वरिष्ठ नेता हुँदाहुँदै पछाडिबाट गएर हाम्रो सरकार गिराउन खोज्ने, खासमा झोले भनेका वामपन्थी भनेर दक्षिणपन्थीको झोला बोकेर हिँड्ने हुन् । नामका वामपन्थी, साईन बोर्ड वामपन्थी भनेर स्वार्थको झोला बोकेका छन् ।’ उनले भने ।

अध्यक्ष ओलीले दुई तिहाईको सरकार ढालेर पार्टीको वरिष्ठ नेता हुँदाहुँदै पछाडिबाट गएर सरकार गिराउन खोजेको आरोप लगाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल