Birat Post आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २४ भदौं । मूर्ति सेलाउने विषयलाई लिएर सर्लाहीको मलंगवामा भएको घटनामा आक्रमण गर्नेहरुलाई कार्वाही गर्न विश्व हिन्दू परिषद नेपालले माग गरेको छ । उसले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राज्यले आवश्यक कार्वाही नगरे थप विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

यता हिन्दु र मुस्लिम दुई समुदायबीच भएको विवादले झडप हुन सक्ने भएपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको छ।स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।यता दुवै पक्षका धार्मिक गुरुहरुले धार्मिक सद्भाव कायम गर्न पनि माग गरिरहेका छन् ।

शुक्रबार कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा दुई समुदायबीच झडप भएको थियो। सो झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले १६ सेल अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको थियो।

सम्बन्धित

ताजा अपडेट
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ
माओवादी नेता महराको थुनछेक बहस जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल