Birat Post मंगलबार, आश्विन १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ.,१६ असोज । सुदूरपश्चिम प्रदेशमा गएका दुई ठूला भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ । भूकम्पले बझाङका धेरै घर, विद्यालय ,सडक तथा भौतिक संरचनामा क्षति पुगेको हो ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५।३ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६।३ रेक्टरस्केलको अर्को ठूलो भूकम्प गएको हो ।

भूकम्पको धक्का केन्द्रिय राजधानी काठमाडौं तथा भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार केही भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आए पनि हाल सम्म कुनै मानविय क्षति भएको छैन । भूकम्पका कारण पश्चिम नेपालमा कति क्षति भयो भन्ने पूर्ण विवरण आउन बाँकी छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल