Birat Post बिहिबार, मंसिर २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२८ मंसिर । नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेस गर्ने प्रस्तावलाई अन्तिम रुप दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ।

महासमिति बैठकमा थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन्। दुवै प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन महामन्त्रीद्वयबीच बैठक भएको हो।

कांग्रेस महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्म हुँदैछ। कांग्रेसमा गुट उपगुटको फण्डा चलिरहदा शेखर कोइराला समुहको गुटमा पनि उपगुट सिर्जना हुन पुगेको छ । जसलाई केही मलमपट्टी लगाउने काम भने भएको छ । यद्यपी पछिल्लो समय देखिएको दरारका कारण कांग्रेसीजनहरुमा चिन्ता बढेको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल