Birat Post शनिबार, पुष ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,७ पुष । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन आजबाट काठमाडौँमा हुँदैछ।

नेपाली काँग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिबारबाट काठमाडौँमा हुने जानकारी दिए।

उनका अनुसार सो सम्मेलनका उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्। बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा शनिबार बिहान ८ः३० बजे समुद्घाटन हुने उनले जानकारी दिएका छन्। नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उक्त सम्मेलनको उद्घाटन हुनेछ।

सम्बन्धित

ताजा अपडेट
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’
रवीन्द्र मिश्रमाथि थपियो आपराधिक उपद्रको मुद्दा
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन घोषणा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल