Birat Post आइतबार, पुष ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ पुष ।

पूर्व प्रधानमन्त्री, कांग्रेसका संस्थापक एवं सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को शत वार्षिकी जन्म पुण्यतिथिका सन्दर्भमा शनिबार कांग्रेस र यसका सरोकारवाला संस्थाले विविध कार्यक्रम गरे। कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा किसुनजीको स्मरण गर्‍यो।

यस्तै नेपाली कांग्रेस मोरङले पनि विराटनगरमा आइतबार किष्णप्रसाद भट्टराईको स्मरण विचार गोष्ठी सम्पन्न गरेको छ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल