Birat Post शनिबार, पुष २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सभामुख लिएको विषयमा केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका छन् ।

शुक्रबार पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोशी प्रदेशको सभामुख लिने विषय पार्टीभित्र संवेदनशील ढंगले उठिरहेको भन्दै केन्द्रीय कार्यसमितिको बैठक बसेपछि मात्र उचित निर्णयमा पुग्ने बताएका हुन् ।

उनले भने, ‘सभामुखमा हामीले यो पहिलो पटक लिएका होइनौं । बागमतीमा पनि सहभागिता छ । यो नौलो कुरा होइन् । संसदमा हामी छौं भने त्यसको सर्वोच्च पद लिन कसैसँग शर्त नगरी लिन्छौं । यो विषय हाम्रो पार्टीमा संवेदनशील रुपमा उठिरहेको छ । यी सबै पक्षमा कुनै पक्ष विपक्षमा कुरा गर्नुभन्दा पार्टीको संवेदनशील ढङ्गले उठेको विषय भएकाले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि उचित निर्णयमा पुग्छौं ।’

सम्बन्धित

ताजा अपडेट
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन : १ बजेदेखि मतदान, ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल