Birat Post सोमबार, माघ १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ माघ ।
नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति मोरङ र विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले ६२ औं राष्ट्रिय नर्सिङ दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर नर्सिङ क्याम्पसमा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

नेपाल नर्सिङ संघको आजिवन सदस्य रन्जिता पराजुली,कोशी अञ्चल अस्पतालकी डाइलसिस इन्चार्ज अन्जना ओझा लगायत विभिन्न नर्सिङ कर्मचारी तथा विद्यार्थीहरुले रक्तदान गरेको नेपाल नर्सिङ संघ मोरङ जिल्ला समितिको सल्लाहकार मुनवती राइले जानकारी दिइन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल