Birat Post आइतबार, माघ २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२१ माघ । राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका तय भएको छ। संघीय संसद सचिवालयले फागुन महिनाका लागि तयार पारेको क्यालेण्डरमा फागुन २९ गते अध्यक्षको चुनाव गर्ने कार्यतालिका तय गरेको हो।

नेपालको संविधान जारी भएपछि २०७४ सालमा भएको राष्ट्रियसभाको पहिलो चुनावबाट निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। तिमिल्सिनाको कार्यकाल सकिएसँगै अध्यक्ष पद पनि रिक्त हुने भएकाले सचिवालयले आठ दिनपछि नयाँ अध्यक्ष चयन गर्ने गरी तालिका निर्माण गरेको हो।

माघ ११ गते भएको चुनावमा १९ जना सदस्य निर्वाचित भएर आइसकेका छन्। चुनावका लागि फागुन २७ गते कार्यतालिका सार्वजनिक गरिनेछ।

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल