Birat Post बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,५ बैशाख । बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिरमा खुर्सानी हवन गरिएको छ ।

चैते दशैंकाे अवधिभरि विभिन्न धार्मिक कार्यक्रम तथा अनुष्ठान गरि बुधबार खुर्सानी हवन गरिएको हाे ।
साधक गोपालप्रसाद कोइरालाले यसकाे थालनी गरि प्रत्येक वर्ष हाेम गर्दै आएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर काेइराला,कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली ,विराटनगर महानगरका मेयर नागेश काेइराला लगायत विभिन्न विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल