Birat Post सोमबार, माघ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा, १४ माघ। बिर्तामोडमा जारी ‘एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा प्रवेश निःशुल्क बनाइएको छ । महोत्सवमा सहभागीलाई थप सहज बनाउन महोत्सव मूल आयोजक समितिले प्रवेश निःशुल्क बनाएको हो ।

अपरान्ह ४ बजेसम्मका लागि महोत्सव स्थल प्रवेश गर्दा शुल्क नलिने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताएका छन् । ग्राहकलाई समेत मध्यनजर गर्दै प्रवेश शुल्क निःशुल्क बनाइएको हो अध्यक्ष न्यौपानेले भने – महोत्सवमा स्थानीयदेखि भारत, वंगलादेश, पाकिस्तानका व्यवसायीले समेत आफ्ना उत्पादन राखेकाले अवलोकन र खरिद बिक्रीका लागि सहज पु¥याउन महोत्सव निःशुल्क गरिएको हो । माघ ८ गतेदेखि जारी महोत्सव माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल