Birat Post शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौ २६ बैशाख। मुस्लिम समुदायले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन छ जना बंगालादेशी नागरिक सप्तरी आइपुगेका छन् । बंगालादेशी नागरिक सप्तरी आएको बारे सप्तरी प्रहरीले अनभिज्ञता प्रकट गरेका छन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बंगलादेशी नेपाल आएको बिषयमा आफुलाई जानकारी नभएको बताए ।  बंगलादेशीहरू हिजैदेखि सप्तरीको पुर्वी क्षेत्रमा घुमिरहेको स्थानीयले बताएका छन ।

उनीहरू मरकज जामा मस्जिद प्रश्तोकी दुहबी सुनसरीको निमन्त्रणामा आएका हुन । नेपाल आउनेमा   बंगालादशी नागरिक अबु ताहेर मोन्सी, मो. अरिफ भियान, मो. मासुम भुइया , मो. मिनाजुर रहमान , मो. शाह आलम र तैबुर रहमान रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल