Birat Post शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सी । खाडीका ६ वटा मुलुकहरुले तापक्रम निकै बढेकोले घाम सिधै पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् ।

तापक्रम अत्यधिक बढेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमान र बहराइनले सिधा घाम पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यी मुलुकहरुले काम गर्न नपाउने मिति र समय देश अनुसार फरक–फरक तय भएको छ । गर्मी महिनामा खाडीमा औसत तापक्रम ४० डिग्री सेल्सियस र अधिकतम तापक्रम ५५ डिग्री सेल्सियससम्म पुगेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरुको सुरक्षा प्रदान गर्न आग्रह गरे अनुरुप ती देशहरुले निकै घाम हुने ठाउँमा काम गर्न प्रतिबन्ध लगाएको हो ।

यो निर्णयले नेपाल लगाएत बिभिन्न मुलुकका लाखौं श्रमजीवीहरुलाई राहत मिलेको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल