Birat Post बुधबार, जेठ २८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ२८ जेष्ठ / नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौँलाई समाचार हटाउन दिइएको आदेश सच्याउन आग्रह गरेको छ।

मंगलबार अदालतले नेपाल खबर र बिजमान्डुमा प्रकाशित समाचार हटाउन अल्पकालीन आदेश गरेको थियो।

उक्त आन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघले संविधानको मर्म विपरीतको आदेश सच्याउन आग्रह गरेको छ।

यदि आदेश नसच्याए अन्य जुनकुनै कार्यक्रम गर्न महासंघ बाध्य हुने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘महासंघ उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ’, विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित

ताजा अपडेट
धवल शमशेर सहित १८३ जनाले राप्रपा छाडे
बजेट २०८३/८४ – कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल