Birat Post शुक्रबार, साउन २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२३ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ ।

हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा समेत दिन आग्रह गरे । धेरै मानिसहरु दातको समस्यावाट पिडित भएको अवस्थामा आधुनिक प्रविधिका साथ हस्पिटलहरु स्थापित हुनु गौरवको विषय भएको बताए ।मेयर कोइराला आफैले दन्तपरिक्षण समेत गराएका थिए ।

४ वटा डेन्टल चेयरवाट एकसाथ सेवा दिइने हस्पिटलका सञ्चालक तथा डि.एच राजाराम यादवले जानकारी दिए । वरल क्यामेराद्धारा दातको परिक्षण,आरविजीद्धारा आर.सिटी र दन्तपरिक्षण तथा परामर्श प्रदान गरिने छ । मानिसहरुलाई सहज र सरल विधिवाट सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा.भावना यादवले जानकारी दिइन । सामान्य ज्ञानले पनि दात जोगाउन सकिन्छ । हस्पिटलमा आउने हरेक मानिसलाई सेवाभावका साथ काम गर्छौ यादवले भनिन् ।

सम्बन्धित

ताजा अपडेट
हुलाकी राजमार्ग बनाउने अभियान लिएर सांसद भीम पराजुली मन्त्रालय दौडाहामा
अभियानकैरुपमा नेपाली कांग्रेस विराटनगर-४ द्वारा क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण
रवि लामिछाने राखिएको कोठाका झ्यालहरु टालिएको छ : मानव अधिकार आयोग

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल