Birat Post आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ कार्तिक

नेपाली कांग्रेस विराटनगर ४ वडा कार्यसमितिले बडादशै,शुभदिपावली,नेपाल संम्वत् र छटको अवसरमा शनिवार शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य चुमनारायण तवदारले जनतासंग गरेका बाचा पुरागर्ने काममा लागिरहेको बताए । यस्तै नेपाली कांग्रेस वडा कार्यसमितिका अध्यक्ष राजकुमार तवदारले जनताको घरदैलोमा पुगेर गुनासा सुन्ने र संबोधन गर्ने कार्यमा काग्रेस वडाले काम गरिरहेको बताए ।
कार्यक्रममा पूर्व सांसद वीरेन्द्रकुमार माझी,पूर्व मन्त्री शिबकुमार बस्नेत,कांग्रेस युवा नेताहरु पिताम्बर दाहाल,अशोक रिजाल,देवचन्द्र घिमिरे,दुर्गा रिजाल लगायतले शुभकामना प्रदान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल