धरानमा नेपाली कांग्रेसको  पक्षमा जन लहर

मेयर पदमा नेपाली कांग्रेसका तिलक राईको उमेद्वारी

कौशल निरौला बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

धरान २७ बुधवार,

धरानमा नेपाली कांग्रेसको  पक्षमा जन लहर चलेको छ । मेयर पदका लागि नेपाली कांग्रेसका तिलक राईले उमेद्वारी दिएका छन् । बुधवार धरानमा भएको मनोनयन दर्ता गर्न जादा भएको ¥याली भब्य भएको छ ।मेयरको चुनावी कार्यक्रममा हजारौ कार्यकर्ताहरु सडकमा आएको भन्दै कांग्रेस नेताहरुले खुसी ब्यक्त गरेका छन् ।

बुधवार धरानमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले जिते धरान नेपालको हंङकग बजार जस्तै बिकसित बनाउने दाबी कांग्रेसका नेताहरुले गरेका छन् । कांग्रेस केन्द्रीय उपसभापति बिजय कुमार गच्छदारले पटक -पटक एमालेलाई हेरेको धरानले यसपटक कांग्रेसलाई हेर्न आग्रह गरेका छन् ।  मेयरका उमेद्वार राइको समर्थन जुटाउन विराटनगर महानगरका मेयर भीम पराजुली ,सुन्दर हरैचाका मेयर शिव ढकाल समेत धरान पुगेका छन् ।  विराटनगर महानगरका मेयर भीम पराजुली राइको घर दैलो अभियानमा समेत सरिक भएका थिए । घरदैलो कार्यक्रममा सरिक भएका मेयर पराजुलीलाई समेत धरानका स्थानीयहरुले भव्य स्वागत गरेका थिए । केन्द्र र जिल्ला देखि धरान पुगेका नेताहरु समेत काग्रेसका पक्षमा जनसमर्थन देखेर मख्ख भएका छन् ।

 

 

 

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल