Birat Post आइतबार, मंसिर १५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

मंसिर १५ आइतवार,
विराटनगर महानगरपालिकाको जामुुनगाछी चौक स्थित जामुुनेश्वर मार्गमा पक्कि नाल निमार्ण हुुने भएको छ । महानगरपालिकाले डुुवान समस्या समाधान गर्न ४ र ५ नम्वर वडालाई जोडनेगरि १ दशमलव ५ किलोमिटर आरसिसि पक्कि नाला निमार्णगर्न लागेको ।
पक्कि नालाको आज एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाला र विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले सयुुक्त रुपमा शिलान्यास गर्नुुभयो ।
आठ महिनामा काम सम्पन्नगर्नेगरि शुुरु गरिएको सो नालाको निमार्ण लागत भ्याट सहित ११ करोड ४९ लाख ८३ हजार रुपैया रहेको छ । सो नाला आठ सिसिको हुुने जनाइएको छ ।
कार्यक्रममा वोल्दै कांग्रेस केन्द्रिय सदस्य कोइरालाले तोकिएको समयमा काम सम्पन्नगर्नुुपर्नेमा जोड दिनुुभयो । विराटनगर महानगरपालिकाका प्रमुुख पराजुुलीले विकास निमार्णको कामको गुुणस्तरमा महानगपालिकाले कुुनै सम्झौता नगर्ने भन्दै गुुणस्तरयुक्त कामगर्न आग्रह गर्नुुभयो ।
महानगरपालिकाका प्रमुुख प्रसासकिय अधिकृत एकदेव अधिकारीले विराटनगरका १९ वटैवर्डामा विकास निमार्णको काम तिव्रगतिमा भइहेको वताउनुुभयो । नाला निमार्ण गर्ने जिम्मा श्रेष्ठ खुुश्वुु जेवीले लिएको छ । सो क्षेत्रमा व्यवस्थित नहुुदा वडावासीहरुले वर्षायाममा डुुवान समस्या झेल्दै आएका छन । कार्यक्रममा प्रदेश सभा सदस्य केदार कार्की,चुमनारायण तवदार वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल,वडा नं ५का वडाध्यक्ष मीनकुमार आचार्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल