Birat Post आइतबार, चैत्र १६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १६ चैत्र /
बेल्जियममा एक बिरालोमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । घरधनी बाट बिरालोमा कोरोना भाइरस सरेको खुलासा भएको छ । द ब्रसेल्स टाइम्समा उल्लेख भए अनुसार बिरालोका घरधनी हालै इटालीबाट फर्केका थिए । बिरालोको दिसा चेक गर्दा कोभिड–१९ को संक्रमण भएको पुष्टि गरिएको बताएको छ ।

विशेषज्ञहरुले भने यो घटना अपवाद भएको बताएका छन् । जनावर संक्रामक रोग विशेषज्ञले भने यस घटनाले नयाँ मोड लिएको बताएका छन् । यूनिभर्सिटी अफ घेन्टको भेटेरिनरी मेडिसिनका प्राध्यापक तथा संक्रामक रोग विशेषज्ञ हान्स नाउयन्कले यो घटना बाट आफु अचम्मित भएको बताएका छन् । लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमण रहेको पुष्टि भएको हो । एजेन्सी

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल