Birat Post सोमबार, चैत्र १७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १७ चैत्र /
स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरणका सामान विराटनगर आइपुगेको छ । कोरोना सक्रमण नियन्त्रणका लागि चिनले प्रदान गरेको सामाग्री बोकेर विराटनगर विमानस्थलमा सोमबार दिउसो जहाज अवतरण भएको छ । नेपाली सेनाको विमानमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीईंं ल्याइएको हो ।

१ हजार थान पीपीइ आइपुगेको प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए । एन–९५ मास्क १ हजार थान , १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन ,१० थान थर्मल गन र सेनेटाइजर गाडीवाट आउदै गरेको मन्त्री घिमिरेले जानकारी दिए । ती स्वास्थ्य उपकरण आइतबार चीनको गोञ्जाओबाट नेपाल ल्याइएको थियो । प्रदेश सरकारले आबश्यक चाजो ,पाजो मिलाउने गरी आएको सामान अव चिकित्सकहरुले सहजरुपमा पाउने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल