Birat Post बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ बैशाख /
सेवा नै धर्म हो भन्ने नाराका साथ  वडा नं. ६ शिव मन्दिर पछाडिका युवा समुहले विपन्न परिवारलाई खाना ख्वाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । बिगत १३ दिन देखि बिराटनगरका सामाजिक अभियन्ता नबिन बिक्रम शाह र बद्री थापाको नेतृत्वमा दैनिक ६ सय जना बिपन्न नागरिकलाई खाना खुवाउने कार्य भइरहेको छ ।

नोबेल अस्पताल, बिराट अस्पताल, कोशी अस्पताल र शिव शक्ति जिम क्लब छेउमा नियमितरुपमा खाना ख्वाइरहेको अभियन्ता नबिन बिक्रम शाहले बताए । उनले लकडाउनको अबधिभर खाना ख्वाउने कामलाई निरन्तरता दिने बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल