चरित्रहत्या भएकोमा विद्यार्थी नेता गिरीको आपत्ती

सामाजिक सन्जालमा आएका बिरुद्ध कानूनी बाटो अपनाउने

Birat Post बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ४ बैशाख /
युबा बिद्यार्थी नेता त्रीभुषण गिरीले विभिन्न सामाजिक सन्जाल तथा अनलाइन मिडियाले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकका छन् । उनले विभिन्न सामाजिक सन्जालमा राजनैतिक पूर्वाग्रहका साथ केही मानिसहरुले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका हुन् । विराटनगर महानगरका मेयर भीम पराजुलीका स्वकिय सचिव समेत रहेका गिरीले विहिवार एक बिज्ञप्ति जारी गर्दै गलत प्रचारबाजीका विषयमा गभ्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले बास्तविकतामा रहेर मात्र प्रचार प्रसार गर्न र मानविय संवेदना बुझ्न आग्रह गरेका छन् । ब्याक्तिगतरुपमा भएका सामान्य विषयलाई लिएर घटना अतिरन्जित गरी हिरासतमा राखिएको ,पक्राउ गरिएको जस्ता कुराहरु सामाजिक सन्जालमा राखिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल