Birat Post शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ६ बैशाख /
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड विराटनगरले राहत वितरणका लागि स्थानीय पालिकाहरुले लगेको चामलका विषयमा भइरहेका हल्लामा सत्यता नभएको बताएको छ । खाद्यले एक बिज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सन्जालमा आएका हल्लाहरुमा सत्यता नभएको बताएको छ ।

खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड विराटनगरका प्रमुख देबेन्द्र राइद्धारा हस्ताक्षरित बिज्ञप्तिमा गुणस्तरहीन चामल भनेर गरिएको हल्लामा सत्यता नभएको उल्लेख छ । सामाजिक सन्जालमा प्लाष्टिकको चामल भनेर आलोचना बढेसंगै खाद्यले चामलका विषयमा कुनै आशंका लागे परिक्षण गर्न समेत आग्रह गरेको छ । जापानिज सरकारको अनुदानकारुपमा आएको चामल उत्कृष्ट र गुणस्तरिय भएको विज्ञप्तिमा उल्लेख छ ।
खाद्यद्धारा जारी बिज्ञप्ति :

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल