लोकेश पोख्रेल बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ साउन ।
विराटनगर–२ मा रहेको विराटनगर अस्पताल सील गरिएको छ । विराटनगर महानगरपालिकाले आवतजावत रोक्ने गरि सीलबन्दी गरेको हो ।
सोही अस्पतालका बरिष्ठ एक चिकित्सकको स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मंगलबार संक्रमण पुष्टि भएका ती चिकित्सक सम्पर्कविहीन रहदाँ करिब ३८ घण्टा महानगरपालिकाका जनस्वास्थ्य टोली र प्रहरीलाई खोज्न समस्या परेको थियो ।

यो घटना सार्वजनिक भए संगै दबावमा परेको अस्पतालले बिहिवार उनको पहिचान खुलाएको थियो । यो घटना संगै महानगरपालिकाले अस्पताललाई डिसइन्फेक्ट गर्ने गरी पूर्णरुपमा सील गरेको विराटनगर महानगरका जनस्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगर महानगरले अस्पताल प्रशासनलाई पटक–पटक ती व्यक्तिको परिचय खुलाउन आग्रह गरेको थियो । उक्त आग्रहलाई अस्पताल प्रशासनले अटेर गरेपछि महानगरपालिका एक्सनमा उत्रेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल