Birat Post शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २३ साउन / 
एकता प्रक्रिया बाट आएका र क्रियाशिल सदस्य लिन चाहनेहरुलाइ कसरी सदस्यता बितरण गर्ने भन्ने विषयमा कांग्रेसमा अन्यौलता देखिएको छ । केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बहस चल्न थालेको छ । संस्थापन पक्ष केन्द्रबाट दिने अडानमा छ भने रामचन्द्र पौडेल पक्षधर भने वडा तहबाट सिफारिस भएर आएकोलाई दिनुपर्दछ भन्नेमा छ ।

क्रियाशील सदस्यता साविकको संख्यामा १ सय प्रतिशत बढाउने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने कुरालाई प्रचार गरिएको थियो । गत १३ औं महाधिवेशनमा कांग्रेसको ४ लाख ९८ हजार ४सय ७६ क्रियाशील सदस्य थिए । सत प्रतिशत सदयता वितरण भए त्यो संख्या ९ लाख भन्दा बढी हुने अनुमान गरिएको कांग्रेस नेताहरुले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल