Birat Post मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ भदौ ।
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा  पीसीआर परीक्षण गर्दा मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो। सोमवार साझ पोजेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

शनिबार धनकुटास्थित कोभिड १९ अस्पतालको निरीक्षण गरेर फर्किएसँगै उनमा लक्षण देखिएको थियो। आशंका लागे संगै जाच गर्दा पोजेटिभ देखिएको हो । मन्त्री घिमिरेलाई झाडा पखाला लाग्नका साथै ज्वरो आएको छ । परिवार र सचिवालयका कर्मचारीहरुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको मन्त्री घिमिरेका स्वकिय सचिव राम पोखरेलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
नेपाल भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक, कुन देशका धेरै ?
षष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
आज प्रेस स्वतन्त्रता दिवस

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल