Birat Post शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १५ कार्तिक ।
विराटनगरका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टा यता ती व्याक्तिहरुको निधन भएको हो ।

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा चार जना, म्याक्स अस्पतालमा १ जना र मोरङको बुढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा एक जनाको निधन भएको हो । अस्पताल स्रोतका अनुसार निधन हुनेमा मोरङका २ जना ,सुनसरी २ जना र झापाको १ जना र उदयपुरका १ जना रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल