Birat Post बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २७ फाल्गुन । महाशिवरात्रिका दिन बिहीबार नेपाली सेनाले विशेष रुपमा सेना दिवस मनाएको छ ।सेना दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा भएको समारोहमा सदाका वर्षहरू झै विभिन्न कलाकौशलको प्रदर्शन सहित आतिसबाजी समेत गरिएको छ ।

सेनाले हेलिकप्टरमार्फत पुष्पवृष्टि गरेको छ साथै तोपबाट महाशिवरात्रि बढाईं, कवाज, मार्चपास, हतियार प्रदर्शन लगायतको प्रदर्शन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल