Birat Post मंगलबार, चैत्र ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ३ चैत्र ।

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्नो दलबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यद्यपी ती मन्त्रीहरुले नेकपा एमाले अर्थात केपी शर्मा ओली संगै रहने भन्दै बक्तव्यबाजी गरिरहेका छन् ।

माओवादीबाट मन्त्री भएका ६ जनाले माओवादी केन्द्र नफकर्ने बताउदै आएका छन् भने उनिहरुले नेकपा एमालेमा जिम्मेबारी समेत पाइसकेका छन् । माओवादी केन्द्रले पनि एमालेमा रहेका आफ्ना सांसदहरु फर्कने आशमा भएका पदहरु समेत बाडफाड गरेको छैन। यस्तै बैठकले पार्टीको विधानलाई संशोधन गर्न तीन सदस्य समितिसमेत बनाएको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल