Birat Post बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ चैत्र ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकालाई नयाँ शहर विकास अभियानमा नगर विकास कोषको सहयोग बिशेष हुने बताएका छन् । नगर विकास कोषद्वारा विराटनगरमा बुधवार आयोजित ‘ऋण लगानीमा पूर्वाधार-समृद्ध नेपालको आधार ’ नाराका साथ नगरपालिका वित्त तथा क्षमता विकास प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै मेयर पराजुलीले यस्तो बताएका हुन् ।

नगर विकास कोषकै कारण नमुना शहर बनाउन टेवा पुगेको भन्दै कोषद्धारा भएको सहयोगको प्रशंसा गरे । विराटनगर वसपार्क समयमै सम्पन्न गरेको भन्दै कोषबाट विराटनगर महानगर सम्मानित भएको पराजुलीले स्मरण गरे । कोषवाट शहरीकरणलाई व्यवस्थित गर्दै नगरको विकासमा कोषको आर्थिक र प्राविधिक सहयोग आबश्यक रहने उल्लेख गरे । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा सहितको टोलीले प्रदेश १ का सवै स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु संग छलफल गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल