Birat Post मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ भदौ ।
पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ६१ हजार १ सय २४ जनामा र एन्टिजेन विधिबाट ८३ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका छन् भने १ हजार ८ सय ८ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ र पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भइसकेका छन् भने हालसम्म मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय ३० पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल