विराटनगर १४ माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ प्रदेश १ मा लगाउन सुरु गरिएको छ । कोशी कोभिड अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रमका वीच डाक्टरहरुले खोप लगाएका छन् । प्रदेश १ मा ३५ हजारलाई खोप दिइने तयारी थालिएको छ । ...
काठमाडौँ १३ माघ । सोमबार देशभर ३०३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा नमुना परीक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार सात सय ...
विराटनगर १२ माघ । कोभिड भ्याक्सिन विराटनगरमा आइसकेको छ । मोरङका नागरिकहरुका लागि हाललाई विराटनगरका तीन अस्पतालमा केन्द्र तोकिएको छ । कोशी अस्पताल, नोबेल मेडिकल एण्ड टिचिङ हस्पिटल र विराट मेडिकल एण्ड टिचिङ हस्पिटल रहेका छन् । खोपका लागि अन्य ...
काठमाडौँ १२ माघ । सोमबार देशभर ३३९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ४ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ ...
काठमाडौं ११ माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने भएको हाे । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन ...
काठमान्डौ ८ माघ । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुगेको छ । जसमा १० लाख डोज रहेको बताइएको छ । यो भारतमै बनेको खोप हो । एयर इन्डियाको जहाजबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ल्याईपुर्याईएको हो । ...
विराटनगर ५ माघ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भए संगै विराटनगर महानगरले थप तयारी थालेको छ । संक्रमणको अवस्थावारे सचेत रहन स्वास्थ्य बिज्ञहरुले आग्रह गरिरहदा महानगर परिक्षणको तयारी सहित थप व्यवस्थापनमा जुटेको छ । कोभिड ...
विराटनगर २२ पुस । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका ...
विराटनगर २१ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो समाचार बनाउदा सम्म देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल ...
काठमाडौं २८ कार्तिक । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप १३ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १२०२ जनाले ...