Birat Post शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

रंगेली,६ जेठ ।

मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र गठबन्धन दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गरिएको भन्दै सुरु भएको बिवादले दिनभर रंगेली तनाबग्रस्त बनेको छ ।

मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहरुले ढुुङ्गामुडा गरेपछि झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । यसैक्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ । रङ्गेली नगरपालिका वडा नं.७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि बिरोध सुरु भएको हो ।

सम्बन्धित

ताजा अपडेट
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल