Birat Post मंगलबार, जेठ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १७ जेठ ।

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छिन् । दिल्लीमा भएको भेटमा दुई देशको सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ । दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध र भारतले नेपालाई गरिरहेको सहयोगका विषयमा समेत कुराकानी भएको थियो ।

सिंहले गिरिजाप्रसाद कोइरालाले नेपालको राजनैतिक विकासक्रमका खेलेको भुमिकाको स्मरण समेत गरेका थिए । भारतमा रहेकी कोइरालाले सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुसँग समेत भेटघाट गरेकी छन् । विराट पोष्ट संग कुरा गर्दै कोइरालाले नेपाल भारत सम्वन्ध अझ प्रगाढ बनाउन आबश्यक भएको बताइन् । उनले आफ्नो भ्रमण नितान्त ब्यक्तिगत भएको समेत बताइन् ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल