Birat Post बुधबार, आषाढ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२९ असार। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुदै छ । सोमवारबाट शुरु भएको बैठकमा आज स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ सङ्घ सङ्गठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।

मङ्गलवार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । सह महामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए । आगामी चुनावमा कसरी जाने भन्नेमा नेताहरूको मिश्रित प्रतिक्रिया आए पछि गठबन्धन गर्नुपर्ने पक्षमा बलियो मत रहे पनि कसरी गर्ने भन्ने बारेमा छलफलबाट निर्णय हुनुपर्ने निष्कर्ष निकालेको थिए । आगामी निर्वाचनका लागि पार्टीले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान फेरि सञ्चालन गर्नेसमेत निर्णय लिएको हो ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल