Birat Post शुक्रबार, फाल्गुण १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १२ फागुन ।
सरकारले सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदामा अत्यावश्यकीय सेवा प्रवाह सुचारु गर्ने निर्णय गरेको हो ।

यसका लागि कुन कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्नेछ । सार्वजनिक बिदामा काम गरेका कर्मचारीलाई सट्टा विदा दिनेगरी अत्यावश्यकीय कार्यालय खोल्ने तयारी गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण
भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल