Birat Post मंगलबार, फाल्गुण ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० फागुन । कोशी प्रदेशका ६५ क्याम्पसमध्ये १५ वटा क्याम्पसमा सर्वसम्म स्ववियु सभापति निर्वाचित भएका छन् । चैत ५ गते हुने निर्वाचनका लागि शनिबार देशैभर उम्मेदवारहरुले मनोनयन दर्ता गरेका थिए ।

सर्वसम्मत निर्वाचित हुनेमा नेकपा एमाले निकट अनेरास्ववियुबाट ११, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट ३ र माओवादी निकट अखिल क्रान्तिकारीबाट एक जना रहेका छन् ।

अनेस्ववियुबाट धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस धनकुटा, पाख्रिवास क्याम्पस धनकुटा, बुद्धुक क्याम्पस धनकुटा, ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, पीण्डेश्वर क्याम्पस धरान, गरामुनी क्याम्पस बिर्तामोड, एकतोप्पा क्याम्पपस इलाम, गरुवा क्याम्पस इलाम, संखुवासभा बहुमुखी क्याम्पस र मादी क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति निर्वाचित भएका छन् ।

यस्तै नेविसंघबाट जीतपुर क्याम्पस धनकुटा, तल्लो गोकर्णेश्वर क्याम्पस धनकुटा र पाँचथर बहुमुखी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएका छन् । पाँचथरको रवि क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सोलुमा सेताम्य हिउँले ढाकेका भाग घट्दै, पहाडको आधा भागमा कालो चट्टान देखिन थाले
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल
आईजी कार्कीको बयान आज

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल