Birat Post बिहिबार, भाद्र २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२७ भदौ / भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीको निधन भएको छ। भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का महासचिवसमेत रहेका यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राज्यसभाका पूर्व सांसद यचुरी लामो समयदेखि अस्वस्थ थिए। उनलाई अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लागि भर्ना गरिएको थियो।

उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। उनी विगत केहीदिनदेखि एम्सको आईसीयूमा उपचाररत थिए।

उनी सन् २०१५ देखि सीपीआईको महासचिव थिए।

सन् १९७४ देखि विद्यार्थी राजनीतिमार्फत उदाएका येचुरी सन् १९९२ देखि लगातार भारतीय कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य थिए। उनी २०१५ मा प्रकाश कारतपछाडि भाकपाका महासचिव बनेका थिए।

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस मनाइयो
उद्योगको मागअनुसार सीप विकासमा जोड
तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल