Birat Post शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० जेष्ठ ।
राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ। तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो। उनी भारतको कश्मिरस्थित पुँछ राज्यकी राजमाता हुन् । त्यहाँका तत्कालीन राजासँग नलिनीको विवाह भएको थियो । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो।

सम्बन्धित

ताजा अपडेट
प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक
राजीनामा दिनका लागि उपसभामुख रानामगरलाई दवाव, मार्गप्रशस्त गर्न सभामुखको समेत आग्रह
विराटनगरमा सामुदायिक विद्यालयहरूको अनुगमन , भौतिक तथा शैक्षिक गुणस्तरका बारेमा पनि अध्ययन गरिदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल