काठमाडौँ ११ फागुन । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाउँदै छ । सर्वोच्च नजिक स्रोतका अनुसार आजै फैसला आउने दाबी गरिएको छ । बुधबार साझ अहिले सर्वोच्च अदालत परिसरमा ठुलो सख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ लगायत देशका अन्य ठुला सहर तथा संवेदनशील क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।