Birat Post शुक्रबार, भाद्र २५, २०७८ मा प्रकाशित

featured photo: Birat Post

कोकाकोला पत्ता लगाएका जोन पेमबर्टनले कोला वाइनबाटै कोकाकोला बनाउनु कारण थियो उनको मर्फिनको लत । पछि कोका कोलाले उनको दुखाइ र रोग समेत निको पारेको थियो । कोकाकोलाका १० विचित्रका कुरा :

१.कोक संसारकै सवै भन्दा बितरण हुने पेय पदार्थ हो । कोका विश्वका २०० वटा भन्दा बढि देशकमा बिक्री गरिन्छ । यति देश त संयुक्त राष्ट्रसंघमा पनि सदस्य छैनन् ।

२. सन १८६० मा अमेरिकी बजारमा आएको कोकाकोला शुरुमा नर्भ टोनिकका रुपमा बजारमा ल्याइएको थियो ।
यसलाई ‘मोर्डन सिभिलाइजेसन’बाट पिडित मानिसलाई औषधीका रुपमा खुवाइन्थ्यो ।

त्यतिखेर धरै मानिसहरु न्युरोस्थानिया भनिने मानसिक रोगबाट पिडित थिए । यस्त रोगलाई न्युरोटिक वा साइकोसोमाटिक पनि भनिन्थ्यो। कोकाकोकाले यस्ता रोगी ठीक पार्थ्यो।

३. पहिले पहिले कोकाकोलाले अपियम र मर्फिनको लतको समेत उपचार गर्ने बताइन्थ्यो ।
किर सम्म भने चर्चित मनोविज्ञानका ज्ञाता सिग्मण्ड फ्रायम समेत कोकाकोलाका ठुला प्रशंसक थिए। फ्रायडले कोकाकोला खाँदा डिप्रेसन ठिक भएको र यौन क्षमता बढाएको बताएका थिए।

४.कोका कोला बजारमा आउँदा कोकाबाट ट्याबलेट, वाइन, इंजेक्सन र चुरोट बनाउने गरिन्थ्यो।

५.कोकाकोलाको ‘कोला’ कहाँ बाट आएको तपाईलाई खुल्दुली हुन सक्छ। कोला अफ्रिकामा पाइने कोला नटबाट लिइइएको हो।
अफ्रिकामा सयौं वर्ष देखि मानिसहरुले प्रयोग गर्दै आएको कोला नट औषधीका रुपमा समेत चर्चित छ।

६.कोकाकोला सवै भन्दा पहिले कोला वाइनबाट बनेको हो। तर आजकल भने यो अल्कोहल फ्रि छ।

७.कोकाकोला पत्ता लगाएका जोन पेमबर्टनले कोला वाइनबाटै कोकाकोला बनाउनु कारण थियो उनको मर्फिनको लत । पछि कोका कोलाले उनको दुखाइ र रोग समेत निको पारेको थियो ।

८.कोका कोलाको विज्ञापनमा देखिने पहिलो सेलोब्रेटी थिए गायीका हिल्डा क्लार्क र ओपेरा स्टार लिलियन नोर्डिका ।

९.दोस्रो विश्वयुद्ध ताका कोका कोलाले आफूलाई ‘सोल्जर्स ड्रिंक’ अर्थात सैनिकाको पेय पदार्थको रुपमा बजारमा ल्याएको थियो ।

१०. आजकल हामिले क्रिसमसको समयमा बढि देख्ने सन्ताक्लजको आकार र स्वरुपको निर्माता पनि कोकाकोला नै हो । सन १९३० मा कोकाकोलाले गरेको विज्ञापनमा सन्ता क्लज देखाइएको थियो। आजकल सोही स्वरुपको सन्ताक्लजलाई संसारभर अपनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल