विराटनगर २९ पुस विराटनगर महानगरमा डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजना र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा ७ दिने डकर्मी तालिम प्रदान गरिएको हो । विराटनगर महानगरभित्रका ३३ जना ...
मोरङ । कुनैबेला देशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा गएका बुढीगंगा गाउँपालिकाका सरोज नेपाल अहिले आफ्नै ठाउँमा व्यवसाय गरेर रमाउनुभएको छ । च्याउ खेतीले उहाँले विदेश फर्किने बाटो बिर्सिसक्नुभएको छ । उहाँको प्रगति देखेर छरछिमेकी समेत दंग छन् । सरोज ...
विराटनगर। सिई ग्रुपले विराटनगरमा पनि इन्डिभिज्युल होम(भिल्ला)बनाउने भएको छ। समूहले विराटनगर वडा नम्बर ७ सरस्वती टोलमा एक अर्ब लगानीमा ३१ वटा घर बनाउने भएको हो।सिई ग्रुपका व्यापारिक साझेदार सुरेश राठीका अनुसार कोलोनी निर्माणका लागि २३ कट्ठा जमिन खरिद भइसकेको छ र ...
लक्ष्मी पौडेल, काठमाण्डौ, कीर्तिपुर । म अहिले ३९ वर्षको भएँ । अहिलेसम्म बेरोजगार थिएँ । तर १५ दिन भयो मैले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम पाएको छु ।पहिलो पटक काम गर्न पाउँदा खुशी लागेको छ । सधैं घरधन्दामा मात्र भुलिरहने मन ...
विराटनगर । एक बर्ष लामो समयदेखि तालाबन्दी रहेको बिराटनगरको स्नातकोत्तर क्याम्पसको ताला खुलेको छ । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । गत साउन २ गते संवाद ...
नयाँ दिल्ली। भारतमा सवारी बाहनको बिक्रीमा पछिल्लो १९ वर्षयताकै उच्च गिरावट आएको छ। भारतीय सवारी बाहन निर्माता कम्पनीको संगठन ‘सियाम’को रिपोर्टअनुसार चालु वर्षको पहिलो तीन महिनामा कुल बाहन बिक्री १८ दशमलव ७१ प्रतिशत झरेर १८ लाख २५ हजार १ सय ...
इटहरी । पञ्चायतकाल कै कुरा हो । गाँउमा धर्म भकारीको स्थापना भयो । धर्म भकारीमा गाँउभरिबाट धान, मकै, गहुँ जस्ता अन्न संकलन गरिन्थ्यो । यसरी संकलन गरेर भकारीमा राखेको धान आगोलागि पीडित, बाढी पीडित अथवा अप्फ्ठेरोमा परेकाहरुलाई बाँडिन्थ्यो । यसरी बाँडिएको ...