काठमान्डौं,८ बैशाख । उपनिर्वाचनका कारण देखाउदै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ। वैशाख १० गते तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। ...
विराटनगर,६ बैशाख । छात्रवृत्तिमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई विराटनगर–१० मा रहेको अरनिको कलेजले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रा वृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा आज एक कार्यक्रमको ...
विराटनगर ,६ बैशाख । विराट शिक्षा कलेजले कक्षा १२ का विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले विद्यार्थीको बिदाइ गरेको हो । क्याम्पसका अध्यक्ष दिलिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागीता ...
विराटनगर,५ बैशाख/ विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जानकारी ...
काठमान्डौं,२ बैशाख । नेपाल शिक्षक संघको नवौं महाधिवेशनबाट केन्द्रीय पदाधिकारीमा कोशी प्रदेशबाट निर्मला कोइराला विजयी बन्न सफल भएकी छन् । काठमान्डौंमा शुक्रबार सम्पन्न महाधिवेशन बाट उनी “महासचिव अर्थ ( कोषाध्यक्ष ) ” मा विजयी भएकी हुन् । कोशी प्रदेशबाट केन्द्रको ...
विराटनगर,२७ चैत । महेन्द्र माध्यमिक विद्यालय विराटनगर-८ ले यहीं शैक्षिक सत्र बाट अग्रेजी माध्यमबाट पढाई सुरु गर्ने भएको छ । मधुमारा गहेलीमा रहेको विद्यालयले कक्षा ४ देखी कक्षा ९ सम्म अग्रेजी माध्यममा पढाई सुरु गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ...
विराटनगर ,२७ चैत / विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ...
तस्बिर : सागर काफ्ले 2079-12-10
विराटनगर,१० चैत । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरण तथा शुभकामना दिएको छ शुक्रबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि एसइइ दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरण तथा शुभकामना दिएको हो ...
विराटनगर,९ चैत । नेपाल शिक्षक संघ कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा विहिबारबाट सुरु भएको छ । विहिबार बाट सुरु भएको अधिवेशनको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले गरेका छन् । कार्यक्रममा बोल्दै उनले शिक्षकको हक, हित र ...
विराटनगर,३ चैत । विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान ...
विराटनगर,२ चैत । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगर स्थित शिक्षादीप कलेजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टप गरेकी छिन् । आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन ...
विराटनगर,१५ फागुन । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । कलेजले लिएका दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी कलेजले कक्षा ११ ...
धनकुटा, १४ फागुन । धनकुटाको उत्तरपानी स्थित बहुप्राविधिक शिक्षालयमा शैक्षिक कार्यक्रमहरु थपगर्न विज्ञहरुले सुझाव दिएका छन । धनकुटा नगरपालिका १० उत्तरपानीमा २०४० सालदेखी सञ्चालन भैरहेको बहुप्राविधिक विश्वविद्यालयलाई कृषीमा मात्र सिमित नराखी शैक्षिक कार्यक्रमहरु थप गरेर साँच्चैको बहुप्राबिधिक विश्वविद्यालय बनाउन विज्ञहरुले ...
विराटनगर, ११ फागुन ११ / महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापकलाई सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा सम्मानित हुनेहरुमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो छन् । दुई ...
विराटनगर,७ फाल्गुन । रोयल लिटिल स्टार चिर्लेन्ड होमले सातौं अभिभावक दिवस मनाएको छ । स-साना बालबालिकाहरुलाई लक्षित गरी खोलिएको यो शैक्षिक संस्थामा अहिले २ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययन गरिरहेको चिर्लेन्ड होमकी प्रिन्सिपल नितु ढकालले जानकारी दिइन् । आइतबार भएको अभिभावक ...
विराटनगर,३ फाल्गुन/विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र ...
विराटनगर,२७ माघ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नभएको बताएका छन् । २९ औं अभिभावक दिवसका अवसर पारेर विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विकासको जग शिक्षा भएकाले महानगरले ...
विराटनगर,२४ माघ । प्रदेश १ का मुख्यमन्त्री हिकमत कार्कीले प्राविधिक शिक्षालाई विकास र विस्तार गर्न आवश्यक भएको बताएका छन् । प्राविधिक प्रशिक्षक प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद १ नं प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले यस्तो ...
विराटनगर,१६ माघ । मोरङको जहदा गाउँपालिका – ४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकले २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । वर्षेनी रोजगारमुखी विद्यार्थी उत्पादन गर्दै आएको उक्त पोलिटेक्निकले सोमबार एक कार्यक्रमको बिच ...