कक्षा १२ का विद्यार्थीले समेत अनलाइन परीक्षा दिन पाउने

काठमाडौं २२ कार्तिक /   कक्षा १२ का विद्यार्थीले समेत सहजरूपमा अनलाइन परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी ...

विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा सहित अन्य सुविधा दिन सकिने विषयमा गृहकार्य हुदै

काठमान्डौ ३० भदौ । कोरोनाका कारण पुरा गर्न नसकिएको शैक्षिक सत्रलाई सरकारले आउँदो चैतमै यो वर्षको शैक्षिक सत्र सक्ने निर्णय गरेको छ । यसका लागि वैकल्पिक सिकाइका लागि सरकारले अनलाइन, टेलिभिजन, रेडियो तथा अन्य माध्यमबाट पढाइ शुरु गर्न विद्यालयहरुलाई थप ...

विराटनगरमा फेसन डिजाइनको पढाइ सुरु

  विराटनगर २८ भदौ । विद्याभूमि स्कुल (BVS) ले प्रदेश नं. १ मै पहिलो पटक यस शैक्षिक सत्रदेखि फेशन डिजाइनको कक्षा सुरु गरेको छ । प्लसटुका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले नयाँ कोर्षको उद्घाटन गर्दै फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी ...

सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको मोरङ शाखा गठन

विराटनगर १४ भदौ । सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको मोरङ शाखा गठन भएको छ । आदर्श मा. वि. विराटनगर मोरङका शिक्षक सन्तोष पोख्रेलको अध्यक्षतामा सामाजिक अध्ययन विषय शिक्षण गर्ने शिक्षकहरुको भर्चुअल भेलाले समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ...

मन्त्रालयले भन्यो शैक्षिक शुल्क नलिनु र सरकारको निर्णय पर्खिनु

काठमाडौं ९ असार । बिद्यार्थी संगठनको दवाव संगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन विद्यालयलाई निर्देशन दिएको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयले शुल्क नलिन र सरकारले भने भन्दा बाहिर गएर त्यस्ता क्रियाकलाप नगर्न, नगराउनु भनेको ...

विराटनगरको आदर्श बालिका मावि प्राविधिक विद्यालय बन्ने

विराटनगर २ असार /  विराटनगर स्थित वडा नं ७ मा रहेको आदर्श बालिका माध्यमिक विद्यालय प्राविधिक विद्यालय बन्ने भएको छ । यसका लागि विराटनगर महानगरले पहल गरिरहेको थियो । विराटनगर महानगरका मेयर भीम पराजुली ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोख्रेल लगायतले ...

फिलिपिन्सले कोरोनाको खोप नबने सम्म बिद्यालय नखोल्ने

विराटनगर २७ जेष्ठ । फिलिपिन्सले कोरोना भाइरस विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखोल्ने जानकारी दिए । यससँगै फिलिपिन्सका लाखौं विद्यार्थी शिक्षाको पहुँचबाट वञ्चित रहने आशंका बढेको छ । ...

विराटनगर महानगरद्धारा दूरशिक्षा कार्यक्रम सञ्चालन ,अन्य जिल्लाका विद्यार्थी समेत लाभान्वित हुने

विराटनगर २८ बैशाख । विराटनगर महानगरपालिकाले बन्दा,बन्दीका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै दूरशिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । यही बैशाख २५ गतेबाट प्रारम्भ भएको कार्यक्रम फलदायी बन्दै गएको छ । विद्यार्थीहरुले कार्यक्रमलाई रुचाएको र यसलाई निरन्तरता दिने विराटनगर महानगरका शैक्षिकप्रशासन ...

१ नं.प्रदेशका एक सय विद्यालयले पाए आर्थिक अनुदान ,विराटनगरका दुइ विद्यालय समावेस

विराटनगर २८ बैशाख । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश नं. १ सरकारले विराटनगरका विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । सशर्त अनुदान मार्फत सरकारले विराटनगरका २ विद्यालयलाई ६-६ लाखका दरले आर्थिक सहयोग प्रदान गरेको छ । विराटनगरका जनपथ ...

ईडेन नेशनल बोडिङ स्कुलद्धारा अनलाइन कक्षा शुरु

विराटनगर १८ बैशाख /  कोरानाका कारण विद्यालय सुचारु गर्न कठिनाइ भइरहेका बेला विराटनगर–३ मा रहेको ईडेन नेशनल बोर्डिङ स्कुलले अनलाइन कक्षा शुरु गरेको छ । स्कुलमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरि अनलाईन कक्षा शुरु गरेको हो । अनलाईन ...

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल