Birat Post सोमबार, मंसिर २७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२७ मंसिर
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत विराटनगर महानगरका मेयर भीम पराजुली सहित सातजनाकाे नामावली फाइनल भएको छ ।                                                           
देउवा ,सिटौला लाइन अन्तरगत केन्द्रीय सदस्य खस आर्यमा सहमति अनुरूप छनाैट गरिएको बुझिएको छ । खस आर्य केन्द्रीय सदस्य अन्तरगत भीम पराजुली,केशबकुमार बुढाथोकी,श्यामकुमार घिमिरे,नारायण बहादुर कार्की,विष्णु कुमार कार्की,गेहेन्द्र गिरी र गाेविन्द बहादुर शाह रहेका छन् ।
खस आर्यमा ७ जनाकाे काेटा रहेको छ । जसमा याे नामावली फाइनल भएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल