Birat Post आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ बैशाख ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुवात गरेका छन्। विराटनगर वडा नंं ४ नेपाली कांग्रेसबाट वडाध्यक्ष्यको उमेदवार बनेका सन्जय मण्डल चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय भएर लागेका छन् ।

वडा सदस्यहरु बलकराम चौधरी,दुर्गादेवी रिजाल,ज्योतीकुमार गिरी र सोनावती ऋषिदेव लगायतका उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका छन् । वडाध्यक्षका उमेदवार मण्डलले आफु विजयी भए संगै स्मार्ट वडाको संकल्पका साथ समग्र विकासमा जुट्ने बताए ।

 

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल