Birat Post आइतबार, माघ ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

मोरङ,११ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन र युवाहरुलाई जोडेर केही नयाँ काम गर्ने सोचका साथ अगाडि बढिरहेको बताउनु भयो ।

महोत्सवमा बिभिन्न देवीदेवताहरु प्रहसनमा राखिएको छ भने ऋषिदेव समुदायको सांस्कृतिक भेषभुषालाई प्रदर्शन गरिने भएको छ । मेला १० दिन सम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रममा बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले स्थानीय जातजातिका धर्म ,संस्कृति संरक्षणमा समेत काम गरिरहेको बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
ऋषिदेव समुदायको १६ ओैं माटो दिवस संगै मोरङको बुढीगंगामा दिनाभद्री महोत्सव सुरु
कोशीबाट राष्ट्रिय सभामा कांग्रेस र एमालेका तीन जना निर्वाचित
सुदूरपश्चिममा कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लिलाकुमारी भण्डारी विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल