Birat Post बुधबार, आषाढ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

झापा,२९ असार ।

मोवाइल मोवाइल चोरीको आरोपमा पक्राउ परेका एक युवकबाट प्रहरीले ८० राउण्ड गोली बरामद गरेको छ । प्रहरीले पेस्तोलमा लाग्ने गोलीसहित मंगलबार राति १८ वर्षे मोहमद प्यारेलाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षे प्यारेलाई प्रहरीले मोवाइल चोरीको अभियोगमा खोजी गर्दै आएको थियो । मंगलबार राति उनी पक्राउ पर्दा प्रहरीले ठूलो परिमाणमा गोली र अन्य सामानसहित भेट्टाएको थियो ।

असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोवाइल पसलबाट २९ थान मोवाइल, २ थान घडी र नगद ६१ हजार ५०० रुपैयाँ गरी ५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको थियो ।

प्रहरीले प्यारेको साथबाट गोलीको अतिरिक्त एक थान मोवाइल, २७ थान चार्जर, सटर फुटाउन प्रयोग हुने रड र फुटाएको तालासमेत बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिलाई झापा प्रहरीले हिराशतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ । गरेको छ । प्रहरीले पेस्तोलमा लाग्ने गोलीसहित मंगलबार राति १८ वर्षे मोहमद प्यारेलाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षे प्यारेलाई प्रहरीले मोवाइल चोरीको अभियोगमा खोजी गर्दै आएको थियो । मंगलबार राति उनी पक्राउ पर्दा प्रहरीले ठूलो परिमाणमा गोली र अन्य सामानसहित भेट्टाएको थियो । असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोवाइल पसलबाट २९ थान मोवाइल, २ थान घडी र नगद ६१ हजार ५०० रुपैयाँ गरी ५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको थियो ।

प्रहरीले प्यारेको साथबाट गोलीको अतिरिक्त एक थान मोवाइल, २७ थान चार्जर, सटर फुटाउन प्रयोग हुने रड र फुटाएको तालासमेत बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।पक्राउ परेका व्यक्तिलाई झापा प्रहरीले हिराशतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल