Birat Post बुधबार, आषाढ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

झापा,२९ असार ।

मोवाइल मोवाइल चोरीको आरोपमा पक्राउ परेका एक युवकबाट प्रहरीले ८० राउण्ड गोली बरामद गरेको छ । प्रहरीले पेस्तोलमा लाग्ने गोलीसहित मंगलबार राति १८ वर्षे मोहमद प्यारेलाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षे प्यारेलाई प्रहरीले मोवाइल चोरीको अभियोगमा खोजी गर्दै आएको थियो । मंगलबार राति उनी पक्राउ पर्दा प्रहरीले ठूलो परिमाणमा गोली र अन्य सामानसहित भेट्टाएको थियो ।

असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोवाइल पसलबाट २९ थान मोवाइल, २ थान घडी र नगद ६१ हजार ५०० रुपैयाँ गरी ५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको थियो ।

प्रहरीले प्यारेको साथबाट गोलीको अतिरिक्त एक थान मोवाइल, २७ थान चार्जर, सटर फुटाउन प्रयोग हुने रड र फुटाएको तालासमेत बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिलाई झापा प्रहरीले हिराशतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ । गरेको छ । प्रहरीले पेस्तोलमा लाग्ने गोलीसहित मंगलबार राति १८ वर्षे मोहमद प्यारेलाई पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका–५ का १८ वर्षे प्यारेलाई प्रहरीले मोवाइल चोरीको अभियोगमा खोजी गर्दै आएको थियो । मंगलबार राति उनी पक्राउ पर्दा प्रहरीले ठूलो परिमाणमा गोली र अन्य सामानसहित भेट्टाएको थियो । असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोवाइल पसलबाट २९ थान मोवाइल, २ थान घडी र नगद ६१ हजार ५०० रुपैयाँ गरी ५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको थियो ।

प्रहरीले प्यारेको साथबाट गोलीको अतिरिक्त एक थान मोवाइल, २७ थान चार्जर, सटर फुटाउन प्रयोग हुने रड र फुटाएको तालासमेत बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।पक्राउ परेका व्यक्तिलाई झापा प्रहरीले हिराशतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल