Birat Post बिहिबार, आषाढ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० असार ।

मोरङका ११ सहित १३३ जना कानून व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।सर्वोच्च अदालतले बुधवार पूर्ण बैठक बसी १३३ जना अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।

मोरङबाट युगेश्वर शाहा,गणेशराज लुइटेल, शान्तिरा मभण्डारी, डिल्लि बहादुर कार्की, भोजराज श्रेष्ठ,भानुभक्त निरौला,भरत बहादुर थापा, प्रकाश बाबु पन्त, जगन प्रसाद फुयाल, युवराज कुमार भण्डारी र सीताराम कोइरालाले वरिष्ठ अधिवक्ताको उपाधि पाएका हुन ।

नेपाल कानून व्यवसायी परिषद्, ऐन २०५० को दफा २१ बमोजिम अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतले जारी गरेको सूचनामा भनिएको छ ।

सम्बन्धित

ताजा अपडेट
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक
राजाबादी आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने हो : प्रचण्ड
राजावादीहरुद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल